Outline Khabar
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
                                                       
No Result
View All Result

आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच व्यावसायिक सीप विकासमा साझेदारी

आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच व्यावसायिक सीप विकासमा साझेदारी
Subisu

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण उद्देश्यका साथ आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच सोमबार राजधानीमा एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यो सहकार्यले विद्यार्थीहरूलाई उद्योगको मागअनुसार व्यावसायिक सीपले सुसज्जित गराउने लक्ष्य राखेको छ।

विशेष समारोहमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउदले उक्त हस्ताक्षर कार्यक्रममा साक्षीका रूपमा उपस्थिति जनाएका थिए ।

उद्योग–शिक्षा सहकार्यद्वारा सीप अभिवृद्धि

यो रणनीतिक साझेदारीअन्तर्गत विद्यार्थीहरूलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, दक्षता विकास कार्यशाला र विशेषज्ञ सत्रहरूमार्फत व्यावसायिक सीपमा सशक्त बनाउने योजना छ। यसका साथै, ह्याकाथन, इनोभेसन च्यालेन्ज र रोजगारी सञ्जाल निर्माणजस्ता अवसरहरू पनि प्रदान गरिने बताइएको छ।

CAN महासंघद्वारा स्वागत

नेपाल कम्प्युटर महासंघ (CAN Federation) का उपाध्यक्ष तथा One Cover Pvt. Ltd. का CEO चिरञ्जीवी अधिकारीले यस सहकार्यको स्वागत गर्दै भने,“आदिम कलेज र टोक्मा टेक्नोलोजीबीचको यो सहकार्य नेपालमा सीपमूलक शैक्षिक–उद्योग साझेदारीको उत्कृष्ट उदाहरण बन्नेछ। यसले युवाहरूलाई सूचना प्रविधिमा दक्ष बनाएर देशलाई क्षेत्रीय हब बनाउन टेवा पुर्‍याउनेछ।”

शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा जोड

MoU हस्ताक्षरपश्चात् आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्माले प्रविधि शिक्षामा व्यवहारिक ज्ञानको महत्वमा जोड दिँदै भने, “प्रविधि शिक्षामा व्यवहारिक ज्ञान विना उत्कृष्ट जनशक्ति तयार गर्न सकिँदैन। यो सहकार्यले हाम्रा विद्यार्थीलाई डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ।”

MoU का प्रमुख बुँदाहरू:

समझदारीपत्रअनुसार, दुवै संस्थाले विभिन्न भूमिका निर्वाह गर्नेछन्:

आदिम कलेजद्वारा:

  • योग्य विद्यार्थीहरूको इन्टर्नशिप तथा परियोजनामा सहभागिता सुनिश्चित गर्ने।
  • शैक्षिक, भौतिक तथा व्यवस्थापन समर्थन प्रदान गर्ने।
  • संकाय सदस्यहरूसँग सहकार्य गरी समन्वित गतिविधि सञ्चालन गर्ने।

टोक्मा टेक्नोलोजीद्वारा:

  • विद्यार्थीलाई इन्टर्नशिप र अनुसन्धानमा प्रत्यक्ष सहभागी गराउने।
  • उद्योगसम्बन्धी मार्गदर्शन, अतिथि व्याख्यान र मेन्टरशिप कार्यक्रम सञ्चालन गर्ने।
  • पाठ्यक्रम परिमार्जनमा सहकार्य गर्दै समन्वित कार्यक्रम आयोजना गर्ने।

यो समझदारीपत्र तीन वर्षका लागि मान्य हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था छ। दुवै संस्थाले नेपालमा सूचना प्रविधिको दक्ष जनशक्ति उत्पादन र दीर्घकालीन डिजिटल रूपान्तरणमा यो सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

देशभर वर्षा, हावाहुरी र असिनाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host