Outline Khabar
शनिबार, जेष्ठ ३१, २०८२
Saturday, June 14, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, जेष्ठ ३१, २०८२
Saturday, June 14, 2025
                                                       
No Result
View All Result

मोरङका खोलामा भेटिए अमेरिकामा पाइने माछाका प्रजाति

मोरङका खोलामा भेटिए अमेरिकामा पाइने माछाका प्रजाति
Subisu

काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ ।

अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् ।

उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु लिम्बू, राजवंशी, सुब्बा र खनालले त्यसलाई पछ्याउन थालेका थिए ।

पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिन क्वान याङ र चेन होङ लीको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरेका थिए ।

यो माछाको विषयमा अनुुसन्धानकर्ताले लेखेको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ । त्यसमा उल्लेख भएअनुसार अनुसन्धानका लागि लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना संकलन गरिएको थियो ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति फेला परेको थियो । यही जातको अर्को प्रजाति दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पार्टीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन्ः अध्यक्ष नेपाल

नखाएको विष लाग्दैनः माधव नेपाल

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो– आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो– आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर, रास्वपाको ठाउँ खाली

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउन प्रतिपक्षको माग

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि षडयन्त्र गरियोः गृहमन्त्री

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

९ महिनापछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host