Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

भारतजस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य हुँदैनः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो देशका लागि अब कसैमाथि निर्भरता स्वीकार्य नहुने बताएका छन्। उनले बिहीबार युपी अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत अब आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।

‘भारत जस्तो देशको लागि अब कसैमाथि निर्भरता स्वीकार्य छैन,’प्रधानमन्त्री मोदीले भने,’ त्यसैले, भारत अब आत्मनिर्भर हुनुपर्छ।’ उनले थपे , ‘आज भारत २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। विश्वमा अवरोध र अनिश्चितताको बाबजुद पनि भारतको वृद्धि प्रभावशाली छ।’

Subisu

प्रधानमन्त्री मोदीले विभिन्न अवरोधका बीच पनि भारतले आगामी दशकहरूका लागि जग बलियो बनाइरहेको दावी गरेका छन्। उनले भने,’ विभिन्न अवरोधहरूका बीचमा, आज भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ। यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो र आत्मनिर्भर भारत हो।’

‘हामी चिप्सदेखि जहाजसम्म सबै कुरा भारतमै उत्पादन गर्न चाहन्छौं,’ उनले भने। भारतले अमेरिकाबाट ५० प्रतिशत भन्सार महशुलको सामना गरिरहेको छ र प्रधानमन्त्री मोदीले स्वदेशी र आत्मनिर्भर भारतका लागि निरन्तर अपील गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host