Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

 महिला प्रजनन् अंगमा हुने रोग समयमै पहिचान गरे निको हुन्छ : प्रा.डा पदमराज पन्त

प्रा.डा पदमराज पन्त

 महिला प्रजनन् अंगमा हुने रोग समयमै पहिचान गरे निको हुन्छ :   प्रा.डा पदमराज पन्त

महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन्, किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ। महिलाहरुको प्रजनन सम्बन्धी समस्याहरु पनि अनेक प्रकारका छन् । गाउँ र शहरका महिलाको आ–आफ्नै समस्या रहेको छ ।  महिलामा देखिने सयौँ किसिमका रोगहरुमध्ये प्रजनन अङ्गमा आउने समस्यापनि प्रमुख हो ।

पछिल्लो समय महिलामा अत्याधिक मात्रामा क्यान्सर देखिएको छ । महिलाहरुमा मात्र झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको देखिन्छ । महिलाहरुको अण्डासय र डिम्बवहिनी नलीमा हुने क्यान्सरपनि फरक रहेका छन् । अण्डासयमा मात्र भिन्दाभिन्दै २५ देखि ३० प्रकारको क्यान्सरहरु देखिन्छ । संसारमा सबैभन्दा बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ।

Subisu

त्यसबाहेक महिला प्रजनन अंगमा हुने संक्रमणसमेत उत्तिकै मात्रामा हुने गरेको पाईन्छ । जीवनशैली र रहनसहन फरक फरक हुँदै जाँदा त्यहिअनुसार अरु रोगहरु पनि बढ्दै जाने गरेको पाईन्छ । सानो उमेरका किशोरीमा महिनावारी गडवडी हुने, अण्डहरु परिपक्क नहुँदा विहे गरेपछि बच्चा नबस्ने समस्या, वृद्धाअवस्थामा क्यान्सर हुने सम्भावना पनि देखिने गर्दछ ।

महिलाहरूमा स्त्री रोगसम्बन्धी धेरै समस्याहरू देखिन्छन् । यो चाहिँ उमेर अनुसार फरक–फरक रोगहरू देखिने हुन्छ । किशोरी महिला, बच्चा जन्माउने उमेरका महिला र महिनावारी सुक्न थालेको र सुकिसेका महिलाहरूमा फरक फरक किसिमका स्वास्थ्य समस्या देखिन्छन्। सामान्य जस्तो देखिने फोहोर पानी बग्नेदेखि लिएर क्यान्सर जस्ता रोगहरू देखिने भएकाले यस्तै समस्या छन् भन्दा पनि धेरै नै छन् भन्न सकिन्छ ।

शहरी क्षेत्रका महिलाहरूमा आफ्नो स्वास्थ्य सम्बन्धी चासो, स्वास्थ्य बीमा कार्यक्रमले ल्याएको जागरूकता जस्ता कारण समयमै आउने गरेको पाइन्छ भने गाउँघरका महिला भने जनचेतनाको अभावमा  शहर बजारको तुलनामा कमै अस्पताल आउने गरेका छन् ।

महिला प्रजनन् अंगका रोगमा केहीलाई छोडेर सबैमा सर्जरी गर्नुपर्छ भन्ने हुँदैन । प्रविधिको विकास भएसँगसँगै नेपालका अस्पतालहरूले पनि विभिन्न किसिमका प्रविधिहरू भित्र्याइएका छन् ।

महिला प्रजनन् अंगमा हुने क्यान्सर जस्ता केही रोगहरूको समयमै पहिचान गरेर उपचार गर्न नसके शरीरमा खतरा उत्पन्न हुन्छ । सबै ठाउँका मानिसहरू डाक्टरकोमा पुग्न नसक्लान तर स्वास्थ्यचौकी त सबै ठाउमा हुने भएकाले त्यहाँ तालिम प्राप्त स्वयंसेविकारू हुने हुन्छन आफ्ना समस्याहरू देखाउन जानुपर्छ ।

अर्को निसन्तान हुनुहुने दम्पतीले स्वास्थ्यकर्मी कहाँ जादा महिला पुरूष दुवै जना जानुपर्छ । महिलाहरूले आफुलाई लागेका रोगहरू नलुकाउनुहोस सचेत भई अस्पताल गए समयमै तपाईको रोगको उपचार हुन्छ ।

सामान्यतया १०० मा १५ जनाको सर्जरीबाट बच्चा निकालिन्छ तर नेपालमा आजभोलि सय जना मध्ये ५० प्रतिशतभन्दा बढी महिलाले जनाको अपरेसन गरेर बच्चा जन्माउने गरेको पाईन्छ । मानिसहरू रिक्स लिन चाहँदैनन्। मनिटरिङ धेरै हुन थाल्यो, जस्तो बच्चाको मुटुको ढुकढुकी अलिकति तलमाथि हुने बित्तिकै ल बच्चालाई खतरा छ निकालौ भनेर निकालिन्छ ।

प्रसव पीडा सुरू भो बच्चाले दिशा गरेछ अब दिशा खाने भो निकालौं भनेर अपरेसन गर्ने गरेका छन् । पहिलो बच्चा अपरेसन गरिसकेपछि दोस्रो जन्माउने समयमा पहिलेको घाउ फुट्ने सक्ने हुने भएकाले पनि मानिसहरू जोखिम लिन चाहादैनन् र फेरि अपरेसन गर्ने गरेको पाइन्छ ।

पाठेघरको बच्चा बस्ने ठाउँको क्यान्सर जुन अलि कम मात्रामा हुन्छ । ढिला र कम बच्चा पाउने महिलालाई हुनसक्ने । यो विकसित मुलुकमा हुने गरेको छ ।

( डा .पन्त ग्राण्डी इन्टरनेशनल हस्पिटल धापासीमा स्त्री तथा प्रसुति रोग विभाग प्रमुख हुनुहुन्छ। )

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host