Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

मधेश प्रदेश : अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने

मधेश प्रदेश : अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थसहित चार मन्त्रालय दिन सहमत भएको भन्दै चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो ।

यसअघि मुख्यमन्त्री सिँहले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो । त्यसपछि मुख्यमन्त्री सिंह अर्थसहित ४ मन्त्रालय दिन सहमत भएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीको नाम पनि मुख्यमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

Subisu

मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको जानकारी कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दिए ।

केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो । २२ असारमा कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको थियो ।

कांग्रेसले अर्थमन्त्रीमा रौतहटका सुनिल यादवको नाम सिफारिस गरेको छ । पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनुषाका शेषनारायण यादवले ऊर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निर्णय कांग्रेसले गरेको छ । कांग्रेस सरकारमा सहभागी हुने भएसँगै जनमत पार्टीका सिंहको सरकारमाथिको संकट टरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host