Outline Khabar
आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूको छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये प्रारम्भिक छनोटमा १६,१३७ विद्यार्थी परेका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले शनिबार आयोजित प्रवेश परीक्षामा सहभागी भएका थिए।

Subisu

५४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन

परीक्षा काठमाडौं महानगरभित्रका ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन गरिएको थियो। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित रहेको थियो।

विषयगत प्रश्न र पास मापदण्ड

परीक्षामा:

गणित, विज्ञान, अङ्ग्रेजीबाट ३०–३० प्रश्न

सामान्य ज्ञानबाट १० प्रश्न

कुल १०० अङ्कका बहुविकल्पीय प्रश्न

गलत उत्तरका लागि नकारात्मक अङ्कन नराखिएको र उत्तीर्ण हुन कम्तीमा ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।

नतिजा हेर्ने तरिका

विद्यार्थीहरूले प्राप्त पासवर्ड र विवरणबाट अनलाइन लगइन गरी आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।

महानगरले छात्रवृत्तिको प्रभावकारी कार्यान्वयनका लागि व्यवस्थित प्रविधि, पारदर्शी परीक्षा प्रणाली र निष्पक्ष मूल्याङ्कनमार्फत योग्य विद्यार्थीलाई अवसर दिन खोजिएको जनाएको छ।

यहाँ हेरौँ नतिजा

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

मौसम अपडेटः देशभर बदली, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

एकैपटक १ हजार ५९४ जना पदाधिकारी पदमुक्त, नयाँ नियुक्ति गरिने

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host