Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगरभित्र माग्न पूर्ण निषेध, ‘माग्ने सहर होइन, गरेर खाने सहर’ बनाइने

काठमाडौं महानगरभित्र माग्न पूर्ण निषेध, ‘माग्ने सहर होइन, गरेर खाने सहर’ बनाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा मागेर बस्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने भएको छ।

महानगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै मागेर खाने कामलाई पेसा बनाएकाहरूलाई पूर्ण निषेध गर्ने र डावास्तविक असहायहरूको मानवोचित व्यवस्थापन गर्ने घोषणा गरेको हो।

Subisu

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार यो अभियानलाई एकद्वार प्रणालीबाट दिगो नतिजा प्राप्त हुने गरी सञ्चालन गरिनेछ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, स्याहारका लागि आफन्त नभएका, खानका लागि अन्नपात वा किन्ने पैसा नभएका र बिरामी पर्दा उपचार गराउन नसक्ने वेसहारा, अशक्त, असहाय, अभिभावकविहीन र सडक आश्रित व्यक्तिलाई महानगरले जिम्मेवारी लिने बताएको छ। उनीहरूको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा व्यवस्थापन गरिनेछ।

तर, माग्ने कामलाई नै पेसा बनाएर बसेका व्यक्तिहरूका हकमा भने महानगरपालिका कडा रूपमा प्रस्तुत हुँदै सार्वजनिक स्थलमा माग्न पूर्ण रोक लगाउने रणनीतिमा अघि बढेको हो। काठमाडौँलाई मागेर खाने सहर होइन, गरेर खाने सहरका रूपमा विकसित गर्न खोजिएको महानगरले स्पष्ट पारेको छ।

प्रवक्ता मानन्धरका अनुसार ०७४ मंसिर १ गतेदेखि ०८३ जेठ २१ गतेसम्म महानगर क्षेत्रबाट कुल २ हजार ४२१ जनाको उद्धार गरिएको छ। जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन्।

उद्धार गरिएकामध्ये हालसम्म ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ। आश्रममा रहेकै बेला ३२३ जनाको निधन भएको र हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

तिलगंगामा ुस्क्रीनिङ् सेन्टरु, दैनिक ३ सिफ्टमा उद्धार
मठमन्दिर, देवल, पाटी, गुम्बा, चैत्य, पार्क, सडक पेटी, र आकाशे पुलजस्ता भीडभाड हुने ठाउँमा बिरामी परेको जस्तो बहाना गरेर माग्नेहरूलाई रोक्न महानगरले विशेष निगरानी बढाएको छ।

त्यस्ता व्यक्तिहरूलाई उद्धार गरेर उनीहरूको वास्तविक अवस्था पहिचान गर्न महानगरपालिकाले तिलगंगा क्षेत्रमा स्क्रीनिङ सेन्टरु सञ्चालनमा ल्याएको छ। जसको व्यवस्थापन मानव सेवा आश्रमले गरिरहेको छ।

सडकमा मागेर बसिरहेकाहरूलाई दैनिक बिहान, दिउँसो र बेलुका गरी ३ सिफ्टमा उद्धार गरेर सेन्टरमा लैजाने, पहिचान गर्ने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन वा सामाजिक पुनःस्थापना गराउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host