Outline Khabar
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026
                                                       
No Result
View All Result

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई काठमाडौं महानगरको नगद पुरस्कार

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई काठमाडौं महानगरको नगद पुरस्कार

काठमाडौं। काठमाडौं महानगरपालिकाले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालयलाई नगदसहित पुरस्कार तथा संस्थागत विद्यालयलाई सम्मान गरेको छ।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनलगायतले शैक्षिक सत्र २०८२ को नतिजाका आधारमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

Subisu

डंगोलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पूर्वाधार, जनशक्ति र मानव स्रोत व्यवस्थापनमा महानगरले निरन्तर लगानी बढाइरहेको बताइन्। उनले शिक्षकको भूमिका विद्यार्थीको आत्मविश्वास र भविष्य निर्माणमा निर्णायक हुने उल्लेख गर्दै सामुदायिक शिक्षाबाटै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताइन्।

शिक्षा विभाग प्रमुख नमराज ढकालले २०७९ सालदेखि रोकिएको सम्मान कार्यक्रमलाई यस वर्षदेखि पुनः सुरु गरिएको जानकारी दिँदै आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक र विद्यालयलाई पनि पुरस्कार तथा सम्मानमा समेटिने बताए।

एसईईमा ४ जीपीए ल्याउने २९ विद्यार्थी सम्मानित
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

ज्ञानोदय माध्यमिक विद्यालयबाट २१ जना, विश्वनिकेतनबाट ३ जना, रत्नराज्य र तरुण माध्यमिक विद्यालयबाट २र२ जना तथा शिवपुरी माध्यमिक विद्यालयबाट १ जनाले ४ जीपीए हासिल गरेका थिए।

शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई पुरस्कार
एसईईमा सहभागी सबै विद्यार्थीलाई ग्रेडेड गराउने बाल सेवा माध्यमिक विद्यालय, बाल व्यावसायी केन्द्र माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय र केन्द्रीय बहिरा माध्यमिक विद्यालयलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।

उत्कृष्ट शिक्षकलाई पनि नगद पुरस्कार
एसईईमा उत्कृष्ट नतिजा दिलाउने अनिवार्य र ऐच्छिक विषयका ९ जना शिक्षकलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ।

उत्कृष्ट सामुदायिक विद्यालय
एसईईमा औसत स्तरीकृत अंकका आधारमा सामुदायिकतर्फ

ज्ञानोदय माध्यमिक विद्यालय – प्रथम (१ लाख रुपैयाँ)
तरुण माध्यमिक विद्यालय – द्वितीय (७५ हजार रुपैयाँ)
विश्व निकेतन माध्यमिक विद्यालय – तृतीय (५० हजार रुपैयाँ)

संस्थागत विद्यालय सम्मानित
विजकिड एकेडेमी (औसत ३.९०)
बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय (३.७८)
मेरिडियन इन्टरनेशनल स्कूल (३.७६) लाई उत्कृष्ट नतिजाका लागि सम्मान गरिएको छ।

कक्षा ८ मा पनि उत्कृष्ट विद्यालय पुरस्कृत
कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फः

विश्व निकेतन माध्यमिक विद्यालय – प्रथम (५० हजार रुपैयाँ)
पद्मोदय माध्यमिक विद्यालय – द्वितीय (३५ हजार रुपैयाँ)
भानु माध्यमिक विद्यालय – तृतीय (२५ हजार रुपैयाँ)

संस्थागततर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, काञ्जीरोवा नेशनल स्कूल र निसर्ग बाटिका स्कूल सम्मानित भएका छन्।

यसैगरी कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा दिलाउने विभिन्न विषयका सामुदायिक विद्यालयका शिक्षकलाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

बालेन सरकारको १०० दिनः मन्त्रालय कटौतीदेखि दलगत ट्रेड युनियन खारेजी र सम्पत्ति छानविनसम्म

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host