Outline Khabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
No Result
View All Result

काठमाडौँमा सहरी सुरक्षा र सडक व्यवस्थापनमा सहकार्य बलियो बनाइने

काठमाडौँमा सहरी सुरक्षा र सडक व्यवस्थापनमा सहकार्य बलियो बनाइने

काठमाडौँ। सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनका क्षेत्रमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्य थप सुदृढ बनाइने भएको छ।

महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच बिहीबार भएको भेटघाटमा वर्तमान अवस्था, चुनौती र आवश्यक सुधारका विषयमा विस्तृत छलफल भएको हो।

Subisu

भेटका क्रममा कार्यवाहक मेयर डंगोलले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन र सहरलाई सडक मानवमुक्त बनाउने अभियानमा नेपाल प्रहरीसँग नजिकको सहकार्य आवश्यक रहेको बताइन्। उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगबाट अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गर्दै त्यसबाट नागरिकले प्रत्यक्ष परिवर्तन अनुभूति गर्ने उल्लेख गरिन्।

प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन आफू तयार रहेको स्पष्ट पारे। उनका अनुसार उपत्यका प्रहरी कार्यालयमार्फत महानगरका काममा प्रभावकारी समन्वय गरिनेछ र त्यसका लागि फोकल पर्सनसमेत तोकिएको छ। साथै, सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र सूचनाप्रविधिको प्रयोगमार्फत कम जनशक्तिमा बढी नतिजा दिने प्रणाली विकास गर्न महानगरसँग सहकार्य अपेक्षित रहेको उनले बताए।

छलफलका क्रममा लागूऔषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत तथा ट्राफिक प्रणाली सुदृढीकरण, रात्रि तथा विहानी बस सेवाको सुरक्षा, तथा ‘सडक मानवमुक्त काठमाडौँ’ अभियानअन्तर्गत सञ्चालन हुने सेवामा नेपाल प्रहरीको सक्रिय सहभागिताजस्ता विषयमा समेत सहमति भएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

४४ वटा मापदण्डविपरीतका जार जफत

पेट्रोलियम पदार्थपछि खानेपानीको भाउ पनि बढ्यो, जारसँगै बोतल पानीको मूल्य बढ्ने

कांग्रेसमा गुटभन्दा गिरोह बढ्यो: गगन थापा

कांग्रेसको एकता र पुनर्जागरणका लागि सभापति थापाको आह्वान

उज्यालो नेपाल पार्टी मेरो नेतृत्वमा अगाडि बढ्छ : कुलमान घिसिङ

पेट्रोलियमको मूल्य घटाउन उज्यालो नेपालको माग, यी हुन् ६ बुँदे माग

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host