Outline Khabar
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
                                                       
No Result
View All Result

डिभाइडर नाघेर ‘लेन क्रस’ गर्ने सरकारी गाडीलाई कारबाही(भिडियोसहित)

डिभाइडर नाघेर ‘लेन क्रस’ गर्ने सरकारी गाडीलाई कारबाही(भिडियोसहित)

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । सरकारी नम्बर प्लेट रहेको गाडी डिभाइडर नाघ्छ अनि ‘लेन क्रस गरेर हुइँकिन्छ । सडकको जाम छल्न डिभाइडर नाघेर लेन क्रस गर्ने गाडी पुल्चोकस्थित जल उत्पन्न प्रकोप नियन्त्रण विभागको हो ।

बा १ झ ७६७५ नम्बरको गाडीले शनिबार चक्रपथ अन्तर्गत ललितपुरको सातदोबाटोमा डिभाइडर नाघेर लेन क्रस गरेको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो गाडीका चालकलाई कारबाही गरेको छ ।

Subisu

ट्राफिक प्रहरी कार्यालयले प्रेस नोटमा भनेको छ,‘सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलंघन गरी सवारी चलाएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएकोमा उक्त सवारी साधन र चालकलाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको ।’

जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालकलाई लेन अनुशासनको कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिकका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host