Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

कमलादीमा भासिएको सडक सञ्चालनमा

कमलादीमा भासिएको सडक सञ्चालनमा

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Subisu

काठमाडौं । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो ।

साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो ।

Subisu

सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।

योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host