Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

जसपा नेपालको पदाधिकारीको निर्वाचन नहुने,चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई

जसपा नेपालको पदाधिकारीको निर्वाचन नहुने,चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको अध्यक्ष बाहेक बाँकी रहेका पदाधिकारी छनौटका लागि निर्वाचन नहुने भएको छ । अध्यक्षमा उपेन्द्र यादव बुधबार नै सर्वसम्मतले चयन भैसकेको छ ।

अन्य १९ पदाधिकारी र केन्द्रीय सदस्यमा ३७२ उम्मेदवारी परेको थियो । चुनाव गराउँदा समावेशी नहुने अबस्था देखेर अध्यक्ष यादवले सर्वसम्मति टिम बनाउने प्रस्ताव राखेका थिए ।

Subisu

अध्यक्ष यादवको प्रस्ताव सर्वसम्मतिले पारित भएको जसपा नेता मनिष सुमनले जानकारी दिए । उनले सबै उम्मेदवारले उम्मेदवारी त्यागेको पनि बताए । नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको छ ।

उनका अनुसार सम्भवत आजै १९ पदाधिकारी र २०१ केन्द्रीय सदस्य अध्यक्ष यादवले घोषणा गर्ने तयारी गरेका छन् । सबैले उम्मेदवारी त्यागेकाले उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यबस्थापन गर्न सकिने भएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host