Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

यस्तो छ काठमाडौंमा जग्गाको मूल्यांकन, सडक नपुगेको ठाउँको मूल्य प्रतिआना ४ लाख

यस्तो छ काठमाडौंमा जग्गाको मूल्यांकन, सडक नपुगेको ठाउँको मूल्य प्रतिआना ४ लाख

काठमाडौं । काठमाडौं महानगरले सडक नपुगेको जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ कायम गरेको छ। मुख्य ठाउँमा ५० लाख रुपैयाँसम्म तोकेको महानगरले सडकले नछोएको जग्गालाई ४ देखि ७ लाख रुपैयाँको मूल्यांकन गरेको हो। महानगरले सम्पत्ति कर उठाउँदा मूल्यांकनअनुसार उठाउने गरेको छ।

काठमाडौंको सबैभन्दा बढी महंगो जग्गा केशरमहल, ठमेल, हनुमान ढोका, असन, इन्द्रचोक, जमल, रानीपोखरी, त्रिभुरेश्वर, पुलती सडक, बागबजार, कृष्ण पाउरोटी, कान्तिपथ, दरबारमार्ग क्षेत्रमा मूल सडक जोडिएका क्षेत्र प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ। वडा नम्बर ३२ मा सबैभन्दा कम ४ लाख, वडा नम्बर ६ मा ५ लाख, वडा नम्बर ७ मा ५ लाख, वडा नम्बर १३ मा ४ लाख, वडा १४ मा ५ लाख ५० हजार मूल्यांकन गरिएको छ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host