Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

आयरल्यान्डविरुद्ध भारत ८ विकेटले विजयी

आयरल्यान्डविरुद्ध भारत ८ विकेटले विजयी

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध ८ विकेटले जित हासिल गरेको छ।
बुधबार अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा ९७ रनको लक्ष पाएको भारतले मात्र १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो।
भारतका लागि कप्तान रोहित शर्माले अर्धसतकीय पारी खले। उनले ३७ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ५२ रन बनाए। त्यसपछि रिटायर्ड हर्टका कारण उनले अगाडि खेल्न सकेनन्। उनको सट्टा क्रजमा सूर्यकुमार यादव आएका थिए। उनी पनि ४ बलमा मात्र २ रन बनाएर आउट भए।

रोहितसँग ओपनरका रुपमा मैदान उत्रिएका विराट कोहोली भने मात्र १ रन बनाएर पभेलियन फर्किए। उनले ५ बलको सामना गर्दै १ रन जोडेका थिए।

Subisu

यसैगरी भारतका लागि ऋषभ पंतले २६ बलमा ३६ रन बनाए। शिवम दुबे शून्य रनमा नटआउट रहे।

आयरल्यान्डका लागि मार्क ऐडेयरले एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङमा उत्रेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमै अलआउट भयो।

आयरल्यान्डका लागि गैरेथ डेलेनीले सर्वाधिक २६ रन बनाए। जॉश लिटिलले १४, कर्टिस कैमफ़रले १२, लोर्कान टकरले १० र जॉश लिटिलले १४ रन बनाए। बाँकी कुनै ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

भारतका लागि अर्शदीप सिंहले २, मोहम्मद सिराजले १, जसप्रीत बुमराहले २, हार्दिक पंड्याले ३, रवींद्र जाडेजाले १ र अक्षर पटेलले १ विकेट लिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host