एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ। पहलगाम आक्रमणको १५ दिन पछि उक्त हवाई हमला गरेको हो। बुधबार राति करिब १.३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ।
भारत सरकारले केही समयअघि एक विज्ञप्ति जारी गर्दै सेनाले “अपरेशन सिन्दूर” सुरु गरेको बताएको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



