Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

३७ औँ विश्व एड्स दिवस: दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

नेपालमा करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआइभी संक्रमण

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो । पुरुषमा सबैभन्दा बढी एचआइभी पुष्टि भएको छ । पुरुषमा एक हजार ५२८ र महिलामा ८८१ जनामा र ६६ जना ट्रन्सजेन्डर एचआइभी पुष्टि भएको छ ।

Subisu

एचआइभी पुष्टि हुनेमा १४ वर्ष मुनीका ७७ र १५ वर्षमाथी दुई हजार ३९८ जना रहेका छन् । केन्द्रका अनुसार सुईबाट लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, तेस्रोलिङ्गी एचआइभीको जोखिममा रहेका छन् ।

सन् २०२० मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा तीन प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । यसैगरी, सन् २०१७/२०१८ मा भएका सर्वेक्षहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत र पुरुष समलिङ्गीहरुमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरुमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको थियो ।

सरकारले ६३ जिल्लाका ९२ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ ।विभिन्न केन्द्रमा २५ हजार ७२८ जना उपचाररत छन् । उपचाररत सङ्क्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा छ हजार ७३५, लुम्बिनी प्रदेशमा चार हजार ८५२, मधेश प्रदेशमा चार हजार ३३२, सुदूरपश्चिममा तीन हजार ७२३, कोशी प्रदेशमा दुई हजार ४०३, गण्डकी प्रदेशमा दुई हजार ९६८, कर्णली प्रदेशमा ७१५ जना छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host