Outline Khabar
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
                                                       
No Result
View All Result

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

यी ५२ रोग संक्रामकको सूचीमा

काठमाडौं। आज सार्वजनिक बिदा हो। तर, लगातार तीन दिन विदा हुने भएकाले सरकारी अस्पतालमा बहिरंग (ओपिडी) सेवा सञ्चालन भएका छन्।

वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने देखिएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार नियमित काम गर्न भनेको थियो।

Subisu

लगातार तीन दिन बिदा हुँदा सेवाग्राहीलाई असुविधा हुने भएपछि यस्तो निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा‍ समीरकुमार अधिकारीले जानकारी बताए। शुक्रबार श्रमिक दिवस र बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको छ।

शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुने भएपछि सरकारले शुक्रबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न भनेको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

ताजा समाचार

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host