Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

काठमाडौं । नेपाल सरकारले गत १३ चैतमा गरेको निर्णयअनुसार शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित बुँदा नम्बर ८५ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न क्षेत्रमा प्रगति हासिल गरेको जनाएको छ।

मन्त्रालयका अनुसार ३२ वटा अस्पतालमा निःशुल्क उपचार सम्बन्धी विवरण अद्यावधिक गरिएको छ। यसमा १९ निजी र १३ सरकारी अस्पतालका १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ। जसको विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

Subisu

अस्पताल सेवाको गुणस्तर सुधारका लागि वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पताल लगायतका अस्पतालमा अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयले जनाएको छ। साथै अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ। १५ चैतमा संघीय तथा प्रादेशिक अस्पतालहरूसँग सेवा गुणस्तर सुधारसम्बन्धी छलफल सम्पन्न भएको र त्यसअनुसार विभिन्न अस्पतालबाट सुधार कार्ययोजना कार्यान्वयन प्रतिवेदन प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ।

जलन उपचार सेवा विस्तारतर्फ टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल तथा कलैया अस्पतालमा जलन वार्ड स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको छ। त्यसैगरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरुद्ध रहेको जलन उपचार सेवा पुनः सञ्चालनमा ल्याइएको छ।

दुर्गम तथा पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा सुदृढ बनाउन सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा एयर एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ। साथै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँग समन्वय गरी कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host