काठमाडौं । तनहुँको डम्पिङमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग रुचारु भएको छ । आँबुखैरेनी र मुग्लिनको बीचमा पर्ने डम्पिङमा पहिरो गएको थियो ।
बिहीबार दिउँसो ३ः३० बजे खसेको पहिरो ४ बजेसम्म हटाइ सकिएको प्रहरीले जनाएको छ ।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host