Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसमेत जिम्मेवार हुनुपर्छः गगन थापा

गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसमेत जिम्मेवार हुनुपर्छः गगन थापा
Subisu

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले गृहमन्त्री रवि लामिछानेले संसदबाट दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसमेत जिम्मेवार हुनुपर्ने बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद थापाले गृहमन्त्रीले नै संसदभित्रै सूचना बेच्ने मान्छे भएको जानकारी गराएको भन्दै छ भने देशद्रोहको मुद्दा लगाउनुपर्ने बताए।

Subisu

‘हुँदाहुँदा गृहमन्त्रीजीले यो संसद्मा सूचना बेच्ने मान्छे छ भन्नुभयो। त्यो भाषण गर्दा भाषण तयार गर्दैगर्दा तपाईं त टेलिभिजनको प्रस्तोता मात्रै होइन, माननीय ज्यू। अब त त्यहाँ गएर बोलेका कुराको जिम्मेवारी पनि लिनुपर्छ,’ थापाले भने, ‘गृहमन्त्री जसले जिम्मा पाएको छ उसले सदनमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो। त्यसलाई सदनबाट निकाल्नेमात्रै होइन, देशद्रोहको मुद्दा लाउनुपर्छ, थुन्नुपर्छ भन्ने सिकाउने मान्छे पनि भएनछ।’

उनले यो विषयमा आफूहरू नबरालिने बताए। यसको हिसाब किताब खोज्ने बताउँदै सांसद थापाले गृहमन्त्रीसँग जवाफ माग गरेर त्यति ठूलो अर्थ नभएको पनि बताए।

 

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

गृहमन्त्रालयद्वारा आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

सडक आन्दोलनका लागि तयार रहन माओवादीको परिपत्र

एमालेसँग एकता हुने चर्चा तथ्यहीन : माओवादी केन्द्र

कुलिङ पिरियडको चलखेल छानबिन गर्न समिति गठन, २१ दिनको समय

कुलिङ पिरियडको चलखेल छानबिन गर्न समिति गठन, २१ दिनको समय

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

रिटायरमेन्ट आफ्नो मर्जीको कुरा हो : देउवा

ताजा समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host