Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

फेन्च लिगमा पीएसजीको एकतर्फी जित

फेन्च लिगमा पीएसजीको एकतर्फी जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक एक गोल गरेका थिए ।

Subisu

पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए । जाओ नेभेसको पासमा बारकोलाले गोल गरेका थिए । २४ औं मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमा गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो । ५३ औं मिनेटमा ओस्मन डेम्बेलेको पासमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३–० बनायो ।

कुनैपनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन । ५८ औं मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जित तर्फ अग्रसर भएको हो ।

६० औं मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमा गोल गर्दा पीएसजी ५–० ले अघि बढेको थियो । ८२ औं मिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६–० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ । पीएसजीको लगातार दोस्रो जित हो भने मोन्टपिलरको पहिलो हार हो । २ खेलबाट पीएसजीले ६ अंक बनाउँदा मोन्टपिलरको समान खेलबाट ३ अंक मात्रै छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host