Outline Khabar
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
                                                       
No Result
View All Result

बैंक लुटपाटको अनुसन्धानका क्रममा ६० हजार अमेरिकी डलर बरामद

बैंक लुटपाटको अनुसन्धानका क्रममा ६० हजार अमेरिकी डलर बरामद

सिन्धुली । बैंक लुटपाटको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिन्धुलीको खुर्कोटबाट ६० हजार अमेरिकी डलर बरामद गरेको छ । मंगलबार राति काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।

बरामद गरिएको ६० हजार अमेरिकी डलर नेपाली रुपैयाँमा करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंक शाखामा भएको लुटपाटपछि खुर्कोट प्रहरीले सवारीसाधनहरूमा कडाइका साथ चेकजाँच गरिरहेको थियो । सोही क्रममा गाडीभित्रको झोलाबाट ठूलो परिमाणको विदेशी मुद्रा फेला परेको जनाइएको छ ।

Subisu

हाल सिन्धुली प्रहरीको सम्पूर्ण जनशक्ति बैंक लुटपाट घटनाको अनुसन्धानमा खटिएको हुँदा डलर बरामद भएको विषयमा आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । डलर बोकेको सुमो गाडी र त्यसमा संलग्न व्यक्ति हाल खुर्कोट प्रहरीको नियन्त्रणमा रहेका छन् ।

डलर बरामद भएको घटनाले बैंक लुटपाटसँग सम्बन्ध रहेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

४४ वटा मापदण्डविपरीतका जार जफत

पेट्रोलियम पदार्थपछि खानेपानीको भाउ पनि बढ्यो, जारसँगै बोतल पानीको मूल्य बढ्ने

कांग्रेसमा गुटभन्दा गिरोह बढ्यो: गगन थापा

कांग्रेसको एकता र पुनर्जागरणका लागि सभापति थापाको आह्वान

उज्यालो नेपाल पार्टी मेरो नेतृत्वमा अगाडि बढ्छ : कुलमान घिसिङ

पेट्रोलियमको मूल्य घटाउन उज्यालो नेपालको माग, यी हुन् ६ बुँदे माग

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कांग्रेसको आधिकारिकता विवाद टुंगियो, गगन नेतृत्वको कांग्रेसले पायो वैधानिकता

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host