Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

काठमाडौं। असन क्षेत्रको प्राचीनता र मौलिकता पुनःस्थापित गर्न हरेक शनिवार सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक गतिविधि सञ्चालन गरिने भएको छ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममार्फत ‘जीवन्त र समृद्ध असन’ अभियान सार्वजनिक गर्दै वैशाख ५ गतेदेखि नियमित कार्यक्रम सुरु गरिने जानकारी दिएको हो। कार्यक्रम वडा नम्बर २७ को नेतृत्वमा अन्नपूर्ण आरसीटी क्लब लगायत स्थानीय क्लब, टोल सुधार समिति, गुठियार तथा सरोकारवालाको सहभागितामा सञ्चालन हुनेछ।

Subisu

महानगरपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गी र वडा नम्बर २५ का अध्यक्ष राजेश डंगोललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटीदेखि असन तथा महाबौद्धदेखि असनसम्मका क्षेत्रमा सञ्चालन हुनेछ। हरेक शनिवार सो क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ भने आगन्तुकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

महानगरपालिकाका अनुसार तीव्र सहरीकरण र सवारी चापका कारण असन क्षेत्रको परम्परागत पहिचान, सांस्कृतिक जीवनशैली र रैथाने व्यापार क्रमशः हराउँदै गएको छ। नुनदेखि सुनसम्म पाइने ऐतिहासिक बजारको पहिचान जोगाउन तथा पूर्खाको ज्ञान, सीप र संस्कृतिलाई पुस्तान्तरण गर्न यो अभियान थालिएको हो।

कार्यक्रमअन्तर्गत परम्परागत कला, संगीत, नृत्य, रैथाने सीप प्रदर्शन, सांस्कृतिक गतिविधि तथा परम्परागत व्यापार प्रवर्द्धन गरिनेछ। साथै, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित र अवरोधरहित सडक प्रयोगको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यसै अवसरमा वैशाख ५ गतेदेखि निःशुल्क ‘वाटर एटीएम’ सेवा पनि सञ्चालनमा ल्याइने भएको छ। काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्ड को सहकार्यमा निर्माण गरिएका ८ वटा वुथमार्फत राष्ट्रिय मापदण्डअनुसारको पिउने पानी निःशुल्क उपलब्ध गराइनेछ।

महानगरले असनसँगै वडा नम्बर २५ क्षेत्रमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने तयारी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

ताजा समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

इरानले होर्मुज स्ट्रेट खोल्ने घोषणा गरेपछि तेलको मूल्यमा ठूलाे गिरावट

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host