Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

कांग्रेसले टुङ्ग्यायो २६ क्षेत्रको लागि उम्मेदवार [सूचीसहित]

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले अगाडी बढेको बताएका छन्।

Subisu

‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,’ थापाले भनेका छन्, ‘भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’

पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।

यी क्षेत्रमा कांग्रेसले टुङ्ग्यायाे उम्मेदवार (सूचीसहित)

जुम्ला : दिप बहादुर शाही

सल्यान : केशबहादुर विष्ट,

हुम्ला : जयपति रोकाय,

डोल्पा : कर्णबहादुर बुढा,

दैलेख-२ : दिक्पाल शाही

दैलेख-१: बासना थापा

मुगु : खडक बहादुर शाही

कालिकोट : हर्ष बम

बाजुरा : जनकराज गीरि

रसुवा : मोहन आचार्य

म्याग्दी : कर्णबहादुर भण्डारी

मोरङ ३ : शुनिल शर्मा

अछाम-१ : भरतकुमार स्वाँर

अछाम–२ : पुष्पबहादुर शाह

बैतडी : चतुर बबहादुर चन्द

रूकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : डा. सुदनकुमार वली

बाग्लुङ-२ : टेकराज पौडेल

प्यूठान : डा. गोविन्दराज पोखरेल,

काठमाडौं ३ : दुजाङ शेर्मा,

पाँचथर : नरेन्द्र केरुङ,

तेह्रथुम : सन्तोष सुब्बा,

धनकुटा : दिनेश राई,

इलाम १: निश्कल राई,

ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ

गुल्मी १ : डा. चन्द्र भण्डारी

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

मौसम अपडेटः देशभर बदली, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

एकैपटक १ हजार ५९४ जना पदाधिकारी पदमुक्त, नयाँ नियुक्ति गरिने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host