Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

यी समस्याग्रस्त २० सहकारीको कागजात छानबिन समितिले झिकाउने(सूचीसहित)

यी समस्याग्रस्त २० सहकारीको कागजात छानबिन समितिले झिकाउने(सूचीसहित)

काठमाडौं । संघीय संसदको संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त घोषित २० सहकारीको कागजात झिकाउने भएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले ‘समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजात झिकाउनका लागि पत्राचार गर्ने निर्णय गरेको हो।

Subisu

सरकारले ०७५ असारदेखि सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आएको छ । हालसम्म घोषित भएका २० समस्याग्रस्त सहकारीबाट बचतकर्ताको ३० अर्ब हिनामिना भएको हुनसक्ने ठानिएको छ ।

चालू आर्थिक वर्षमा मात्र ८ सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ। र, यी सहकारीले कति रकम हिनामिना गरेका छन् र संलग्न को को छन् भनेर संसदीय समितिले छानबिन गर्नेछ ।

समस्याग्रस्त २० सहकारीको नामावली

–शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
–कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
–हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
–तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
–लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
–गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
–प्रभु बचत तथा ऋण सहकारी संस्था
–कन्जुमर बचत तथा ऋण सहकारी संस्था
–कुवेर बचत तथा ऋण सहकारी संस्था
–भेगास बचत तथा ऋण्या सहकारी संस्था
–समोसाइटल बचत तथा ऋण सहकारी संस्था
–लुनिभा बहुउद्देश्यीय सहकारी संस्था
–कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–स्ट्याण्डर्ड सेभिङ को–अपरेटिभ
–ओरेण्टल को–अपरेटिभ
–प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
–कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
–चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड
–पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

सुनको मूल्य आज पनि घट्यो, २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण

अच्काली बढ्यो सुनको भाउ, सामान्य नागरिकले किन्नै नसक्ने अवस्था

सुनको भाउ १८ हजार ८ सय रुपैयाँले घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

सुनको मूल्यमा आज व्यापक गिरावट

ताजा समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host