Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

विपिन जोशीको मृत्यु भएकाे पुष्टि, हमासले आज शव बुझाउँदै

विपिन जोशीको मृत्यु भएकाे पुष्टि, हमासले आज शव बुझाउँदै
Subisu

काठमाडौं । हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशीको मृत्यु पुष्टि भएको छ। हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले एक विज्ञप्ति जारी गर्दै मृतक बन्दीहरूमा बिपिन जोशी पनि रहेको जनाएको हो।

विज्ञप्तिमा विपिन जोशीसहित गाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव आज (सोमबार) इजरायललाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ। यो प्रक्रिया इजरायल र हमासबीच भएको नयाँ सम्झौताअन्तर्गत भएको बताइएको छ, जसअनुसार इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। हमासले यसअघि गाजामा रहेका २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको थियो। तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ।

Subisu

इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका सबै मृतक बन्दीका शव फिर्ता गर्नुपर्ने बताएका छन्। नेपालका विपिन जोशी २०८० असोज २० गते (७ अक्टोबर २०२३) इजरायलको दक्षिणी भागस्थित किब्बुट्ज अलुमिम मा हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनी इजरायलमा कृषिसम्बन्धी तालिममा गएका नेपाली विद्यार्थीमध्ये एक थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host