Outline Khabar
बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
                                                       
No Result
View All Result

सिटिजन बैंकको नयाँ बचत खाता, जसले गर्छ ग्राहकको स्वास्थ्य र धनको बचत

सिटिजन बैंकको नयाँ बचत खाता, जसले गर्छ ग्राहकको स्वास्थ्य र धनको बचत

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलले स्वास्थ्य र धन बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।

कम्पनीले ग्राहकको स्वास्थ्य र धनलाई सुरक्षा गर्ने उद्धेष्यले “हामी तपाईको स्वास्थ्य र धनको ख्याल राख्छौं” भन्ने मुल नाराका साथ उक्त बचत खाता सञ्चालनमा ल्याएको हो ।

Subisu

कम्पनीकाअनुसार ग्राहकहरुले यस बचत खातामार्फत स्वास्थ्य र धन गरि दुई वटा फाइदा लिन सक्नेछन्। जसमा ग्राहकले वर्षमा एक पटक निःशुल्क सम्पूर्ण शरिर जाँच्न र परामर्श लिन पाउने सुविधा छ । साथै कम्पनीका ग्राहकहरुले निःशुल्क रुपमा दन्त,छाला परामर्श, आँखाको परामर्श पनि लिन सक्नेछन् ।

त्यस्तै, यस बचत खाता अन्तरगत ईफार्मेसीद्वारा सञ्चालित निःशुल्क डेलिभरी र चिकित्सा खरिदमा विशेष छूट पाइन्छ । ग्राहकहरुले इस्पामा पनि विशेष छूटको लाभ लिन सक्ने कम्पनीले बताएको छ ।

त्यस्तै, अर्को सुविधाअन्तर्गत ग्राहकले धेरै प्रकारका धन सम्बन्धि फाइदाहरु लिन सक्नेछन् । यस बचत खातामा खाता भएका ग्राहकले ५.१५ प्रतिशतसम्म उच्चतम ब्याजदर पाउने छन् । खाता खोलेको पहिलो वर्ष इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र डेबिटमा कार्डमा कुनै पनि शुल्क नलाग्ने कम्पनीको भनाइ छ । जसमा एक वर्षसम्म यी सबै सुविधा निःशुल्क रहने छ ।

त्यस्तै, कम्पनीले यो बचत खाता लिने ग्राहकहरुका लागि लकरको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छूट र न्यूनतम ब्यालेन्स ३ लाख रुपैयाँको लकर मौजदातमा १०० प्रतिशत छूटको व्यवस्था गरेको छ । साथै, १ लाख रुपैयाँ सीमा भएको मेडिकल क्रडिट कार्ड जारी शुल्कमा १०० प्रतिशत छूटको पनि व्यवस्था छ।

ग्राहकले सिटिजन क्यापिटलद्वारा प्रस्तावित पीएमएस सेवाहरुमा ५० प्रतिशतसम्म छूट पाउने छन् भने सीबीआइएल सेक्युरिटिजमा ब्रोकर खाता पनि निःशुल्क खोल्न सक्ने छन् ।

यसका साथै कम्पनीले यस बचत खाताबाट प्रत्येक महिना कम्तिमा १०० रुपैयाँसम्म खाताबाट कट्टा हुने गरी आकस्मिक कोष पनि खडा गर्ने व्यवस्था गरेको छ । यो कोषको पैसा आकस्मिक अवस्थामा ग्राहकले निकाल्न भने पाइन्छ र त्यस कोषमा रहेको रकमको ब्याजदर पनि मुद्दती खाता सरह नै पाइन्छ ।

यस बचत खातामा विदेशी मुद्रा खरिदबिक्री गर्दा ०.१० पैसा छूट पाउने व्यवस्था पनि छ । ग्राहकले डलर ट्राभल कार्ड जारी गर्दा २५ प्रतिशतसम्म छूट पाउने छन् । साथै, इकोम कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशतसम्म छूटको व्यवस्था छ । यो खातामार्फत ग्राहकले माथि उल्लेखितमात्र नभइ अन्य सुविधाहरु पनि पाउने कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

सतर्कता आह्वानः देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी

सतर्कता आह्वानः देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी

गण्डकी प्रदेशको चिया उत्कृष्ट, राष्ट्रिय प्रतियोगितामा बागलुङको गोल्डेन टि प्रथम

गण्डकी प्रदेशको चिया उत्कृष्ट, राष्ट्रिय प्रतियोगितामा बागलुङको गोल्डेन टि प्रथम

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host