Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

बञ्चरेडाँडाको अवरोध खुल्योः १५ दिनभित्र पूर्वसहमति कार्यान्वयन गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

बञ्चरेडाँडाको अवरोध खुल्योः १५ दिनभित्र पूर्वसहमति कार्यान्वयन गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयसँग १५ दिनभित्र माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि चार दिनदेखि रोकिएको फोहोर व्यवस्थापन सुचारु भएको छ । आइतबार बिहान मन्त्री घिसिङ नेतृत्वको टोली साइट पुगेपछि स्थानीयले अवरोध हटाएका हुन् ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले भने, ‘मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा नभए फेरि रोक्नुस्, तर अहिले नरोक्नुस् भन्नुभयो। त्यसैले रोकिएका गाडीहरू साइटमा पुग्न थालिसकेका छन् ।’

Subisu

मन्त्री घिसिङसँगै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राईलगायतको टोली स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफलमा सहभागी भएको थियो । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार, यसअघिका सबै सहमति कार्यान्वयन गर्ने समयसीमा तोकिएको छ ।

२०७९ जेठ २६ मा भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा संघीय सरकार र काठमाडौं महानगरपालिकाले उदासीनता देखाएको भन्दै स्थानीयले शुक्रबारदेखि फोहोर फाल्न रोकेका थिए । शुक्रबार मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि अवरोध झनै कडा बनेको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न पालिकाबाट दैनिक १५० भन्दा बढी गाडी फोहोर बञ्चरेडाँडा पुग्ने गर्छ । यसबाट नुवाकोटको ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनिबेंसी नगरपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।

अब १५ दिनको समयसीमाभित्र माग पूरा नभए फेरि अवरोध हुने चेतावनी स्थानीयले दिएका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host