काठमाडौं । वाग्मती नदीले साधारण जलसतह पार गरेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाको मुख्य नदीका रुपमा रहेको वाग्मतीमा पानीले खतराको तह समेत पार गरी धेरै माथिबाट पानी बग्न थालेको हो ।
जल तथा मौषम विज्ञान विभागले खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
विभागले ललितपुर, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रहरूमा शनिबार दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेकव छ ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

