Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

‘यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’ स्थापना

‘यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’ स्थापना

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको सहकार्यमा यज्ञप्रसाद आचार्यको स्मरणमा रू. १ लाख १ हजार राशीको ‘यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’ नामक सम्मान–पुरस्कार स्थापना गरिएको छ ।

उक्त पुरस्कार जीवनको लामो समय पत्रकारिता, सञ्चारिकरण र साहित्यिक पत्रकारितामार्फत नेपाली समाजको श्रीवृद्धिमा अविस्मरणीय योगदान पुर्‍याउनुहुने व्यक्तित्वलाई सम्मानस्वरूप प्रदान गरिनेछ ।

Subisu

पुरस्कार यसै वर्षदेखि प्रत्येक २ (दुई) वर्षमा वितरण गरिने स्वर्गीय आचार्यका छोरा वरिष्ठ पत्रकार एवं रोटरियन सुरेश आचार्यले बताए ।
स्वर्गिय आचार्यले विसं २००३ सालमा भाषाशास्त्री गुरू महानन्द सापकोटाको सल्लाहमा धरानबाट छात्रवाणी पत्रिका सम्पादन र सञ्चालन गरी पत्रकारिताको यात्रा शुरू गरेका थिए ।

उक्त पुरस्कारको निमित्त हुने चयन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी रोटरी डिस्ट्रिक्टलाई प्रदान गरिएको छ । सो पुरस्कार सम्बन्धी सहमतिपत्रमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजु र संस्थापकका तर्फबाट स्वर्गीय यज्ञ प्रसाद आचार्यका छोरा सुरेश आचार्यले बिहीबार रोटरी भवन, थापाथलीमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइराला तथा डिस्ट्रिक्ट सेक्रेटरी डा.दिनेश मानन्धरको पनि उपस्थिति रहेको थियो ।

स्व.आचार्यले २०२० सालमा ‘मुक्तात्मा’ र २०६५ सालमा ‘फ्यूजनको जगमा शिलान्यास’ कथा संग्रह प्रकाशन गरेका छन् । साथै, “निर्वाचनोप्रान्त नेपालको परराष्ट्र नीति“ नामक पुस्तक २०१८ सालमै प्रकाशन भएको थियो ।

स्वर्गिय आचार्य धरान नगरपालिकामा २०१६ सालमा जनप्रतिनिधिका रूपमा निर्वाचित भइ २०२५ सालसम्म कृयाशील रहदा नेपालमै पहिलो पटक धरानमा २०२० सालमा सामुदायिक विधुतीकरण, विधालयमा नि:शुल्क शिक्षा लगायत साहित्य र पत्रकारिताका जस्ता सामाजिक कार्यहरू संचालन गरिएका थिए ।

उनको सम्पादकत्व र प्रकाशत्वमा २०३९ सालमा नवजागरण साप्ताहिक प्रकाशित गरिएको थियो । उहककाले वि.सं. २००० सालदेखि २०७० सम्मको नेपालको रूपान्तरणको एक साक्षीका रूपमा वृहत पुस्तक लेखेका छन् ।

उनको राजनीतिक, संवैधानिक, आर्थिक, शैक्षिक, राष्ट्रियता, परराष्ट्र सम्बन्ध, सामाजिक विषयमा सैयौं लेखरचनाहरू प्रकाशित भएका छन् । आचार्य वि.सं २००६ सालमा धरानबाट म्याट्रिक परीक्षा र २०१२ सालमा बनारस हिन्दू विश्वविधालयबाट एमए, एलएलएम गर्ने धरानका पहिलो व्यक्ति थिए । आचार्य मदन मोहन मालवीय पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host