Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

आशिका तामाङ ‘भीम–माया स्मृति पुरस्कार–२०८२’ बाट सम्मानित

आशिका तामाङ ‘भीम–माया स्मृति पुरस्कार–२०८२’ बाट सम्मानित
Subisu

काठमाडौं । जेन–जेड आन्दोलन सुरु भएको एक महिना पूरा भएको अवसरमा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउँदै आएकी समाजसेवी आशिका तामाङलाई ‘भीम–माया स्मृति पुरस्कार–२०८२’ प्रदान गरिएको छ।

बाबुआमाको सम्झनामा स्थापना गरिएको सो पुरस्कारमार्फत तामाङलाई रु ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
२०६२ सालमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष सामाजिक सेवा र मानवताका क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गर्दै आएको छ। गत वर्ष यो पुरस्कार जाजरकोट भूकम्प पीडितका लागि राहत सहयोगका रूपमा प्रयोग गरिएको थियो।

Subisu

सुरुवाती वर्षमा रु १० हजारबाट सुरु गरिएको पुरस्कारको रकम २०७५ सालदेखि बढाएर रु ५० हजार पुर्‍याइएको हो।

आशिका तामाङले जेन–जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई उपचार, औषधि र सहयोग जुटाउने कार्य गर्दै आएकी छन्। त्यस योगदानको कदर गर्दै उनलाई यो वर्षको भीम–माया स्मृति पुरस्कार प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host