Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ ललितपुरको अध्यक्षमा अनिश बज्राचार्य

ललितपुर । रोटरी क्लब अफ ललितपुरको २७ औं पदस्थापन समारोह सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व गभर्नर रत्नमान शाक्यको प्रमुख आतिथ्य, ऐसिस्टेन्ट गभर्नर, डिस्ट्रिक्टका अधिकारी, अन्य क्लबका आमन्त्रित रोटरियन तथा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा पदस्थापन समारोह सम्पन्न भएको हो ।

क्लबको आगामी एक वर्षको कार्यकालको नेतृत्व रोटरियन अनिश बज्राचार्यले गर्नेछन् । रोटरी क्लब अफ ललितपुर सन १९९७ नोभेम्बर १२ तारिकमा ३६ जना सदस्यका साथ स्थापना भएको थियो । क्लबका संस्थाका अध्यक्ष स्वर्गीय पुर्ण प्रसाद श्रेष्ठ रहेका हुन । संस्थापक अध्यक्ष श्रेष्ठकी जीवनसंगीनी तीर्थ श्रेष्ठ हाल क्लबमा सदस्यका रुपमा क्रियाशिल रहेकी छिन् । क्लबमा शुक्रबार पदस्थापन समारोहमा थपिएका एक नयाँ सदस्य मनिष श्रेष्ठसहित क्लबको सदस्य संख्या ३१ पुगेको छ ।

Subisu

क्लबले आगामी रोटा वर्षमा सदस्य संख्यामा करिब २० प्रतिशत वृद्वि गर्ने लक्ष्य राखेको छ जसमा १० प्रतिशत महिला र १० प्रतिशत पुरुष सदस्य थप्ने योजना रहेको क्लबका अध्यक्ष अनिश बज्राचार्यले बताए ।

क्लबमा सदस्यताको प्रकृति रोटरीको मर्म अनुरुप विविधतापूर्ण छ । शिक्षा, स्वाथ्य, व्यापार, उद्यम लगायतका यावत क्षेत्रका सदस्यहरुको प्रतिनिधत्व क्लबमा रहेको छ । क्लबको २७ वर्षको दौरानमा क्लबले नेपालको रोटरी क्लबहरुको बीचमा एक गतिशिल र जीवन्त क्लबको छवि कायम गर्न सफल भएको क्लबका अध्यक्ष अनिश बज्राचार्यले बताए ।

उनले भने, ‘हामी क्लबको विरासतलाई जोगाउन र क्लबमा नयाँ नेतृत्व विकास एवं नेतृत्व हस्तान्तरणका लागि संवेदनशिल छौं, पूर्व अध्यक्षहरु क्लबलाई गतिशिल राख्नका लागि जस्तोसुकै जिम्मेवारी बहन गर्न प्रतिबद्ध हुनुहुन्छ ।’ विगतमा विभिन्न कारणवश क्लब छोडेका सदस्यहरुलाई फेरि क्लबमा फर्काउनका लागि पहल गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

क्लबका केही स्थायी कार्यक्रम छन् । क्लबको ३८ लाखको अक्षयकोषबाट ५२ जना विद्यार्थीलाई वार्षिक ६ हजारको दरले छात्रवृत्ति प्रदान क्लबले गर्ने गर्दछ । त्यसैगरी क्लबले प्रत्येक वर्ष रोट्रयाक्ट लगायतका संघसंस्थाको सहकार्यमा नेपाल संवतको अवसरमा आयोजना हुने भिन्तुना र्‍यालीको व्यवस्थापन, उत्साहजनक सहभागिता एवं र्‍याली पश्चात फुट मसाजको काम समेत गर्ने गर्दछ ।

क्लबले देशका सुदर पहाडी जिल्लाहरु डोटी, बझाङ, ओखलढुंगाा, बाजुरा लगायतका ठाउंहरुमा पुगेर नेपाल अर्थोपेडिक अस्पतालसँग मिलेर हाडजोर्नी सम्बन्धी अपरेशन गरेको छ ।

गएको रोटा वर्षमा श्रमिक शान्ति सामुदायिक बिद्यालयमा बालिका एवं अपाङ्गतामैत्री शौचालय निर्माण, शैक्षिक सामग्री हस्तान्तरण, ललितपुरका विभिन्न सुधार गृहमा रहेका व्यक्तिहरुको मनोरञ्जनार्थ फुटसलको आयोजना, हरेक जाडो याममा न्यायो मायाको भावका साथ न्यानो लुगा वितरण, विभिन्न विद्यालय तथा कलेजका कक्षा १२ सम्मका विद्यार्थीहरुलाई नि:शुल्क जापानिज भाषा प्रशिक्षण तथा संस्कृति आदानप्रदानको कार्यक्रम, रक्तदान, एकल महिलाहरुलाई कृषिका लागि बीउबिजन प्रदान लगायतका कार्यक्रम क्लबले गरेको क्लबका निर्वतमान अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host