Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

अनेमसंघको संगठन सुदृढीकरण अभियान पोखरामा कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण अभियान पोखरामा कार्यशाला सम्पन्न

काठमाडौं । कास्कीको पोखरामा अखिल नेपाल महिला संघको संगठन सुदृढीकरण अभियान कार्यशाला सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ गण्डकी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको सहभागिताका बीच कार्यशाला सम्पन्न भएको हो ।

उक्त कार्यशालामा अनेमसंघले माघ, फागुन र चैतमा संचालन गर्ने संगठन सुदृढीकरण अभियानको कार्ययोजनामा छलफल गरिएको थियो ।

Subisu

अभियान अन्तर्गत सदस्यता विस्तार अभियान संचालन गर्ने, समयावधि पुगेका कमिटीको सम्मेलन गर्ने, स्थानीय तहमा कमिटी गठन-पुनर्गठन, परिचालनका विषयहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अनेमसंघका महासचिव पेम्बा लामाले अभियानबारे प्रस्तुत गरेकी थिइन् । गण्डकी प्रदेश अध्यक्ष हिरा कुमारी गिरीले गण्डकी प्रदेशको समग्र कामको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम अनेमसंघ सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन स्थायी कमिटी सदस्य देवी थापाले गरेकी थिइन् । कार्यक्रमका सहभागीहरुले आ–आफ्ना क्षेत्रका विषयहरू राखेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host