Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

त्रिभुवन विमानस्थलबाट अलपत्र यात्रु गन्तव्यतर्फ उड्न थाले, खाडी मुलुकका उडान पुनः सञ्चालनमा

त्रिभुवन विमानस्थलबाट अलपत्र यात्रु गन्तव्यतर्फ उड्न थाले, खाडी मुलुकका उडान पुनः सञ्चालनमा

काठमाडौं । खाडी मुलुकका उडानहरू रद्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका सयौं यात्रु आज गन्तव्यतर्फ उड्न थालेका छन्। कतारको आकाश पुनः खुला भएसँगै सोमबार राति स्थगित गरिएका उडानहरू क्रमशः सञ्चालनमा आएका हुन्।

सोमबार राति ११:३० बजे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दोहा गन्तव्यतर्फका उडानहरू अचानक रद्द भएपछि वैदेशिक रोजगारीका लागि गइरहेका धेरै यात्रुहरू विमानस्थलमै अलमलमा परेका थिए। इरानद्वारा कतारमाथि आक्रमणको आशंकापछि खाडी क्षेत्रको आकाश प्रभावित भएपछि उक्त निर्णय लिइएको थियो।

Subisu

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, कतारबाट काठमाडौं फर्किनुपर्ने आज बिहानको एक उडान पनि रद्द भएको थियो। तर आकाश खुला भएसँगै पुनः नियमित उडानहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरिएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले जानकारी दिएअनुसार, सोमबारका लागि निर्धारित २६९ जना यात्रुहरूलाई आजै दोहा पठाउने तयारी पूरा भएको छ। उनले कतारको परिस्थितिका कारण अन्य खाडी गन्तव्यतर्फका उडानहरूमा पनि केही ढिलाइ हुने संकेत दिएका छन्।

सोमबार राति आक्रमणको सूचना प्राप्त भएपछि बोर्डिङ प्रक्रिया चलिरहेका बेला नै उडान स्थगित गरिएको थियो। अधिकांश यात्रु वैदेशिक रोजगारीका लागि गइरहेका थिए, जसले गर्दा उनीहरूमा तनाव र अन्योल उत्पन्न भएको थियो।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका तीनसहित ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नियमित उडान सञ्चालन गर्दै आएका छन्। सुरक्षा अवस्थाको स्थायित्वसँगै उडान तालिका क्रमशः सामान्य बन्दै जाने विमानस्थल प्रशासनको अपेक्षा छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host