Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, दुई जनाको मृत्यु, १५ घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, दुई जनाको मृत्यु, १५ घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका–५ कै क्युडी गाउँबाट वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा दुर्घटना भएको हो। दुर्घटनामा परी ७५ वर्षीया बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार जिप भित्री कच्ची सडकबाट करिब ३०० मिटर तल खसेको हो। बिहान करिब ९ बजे स्थानीयले फोनमार्फत दुर्घटनाको जानकारी दिएका थिए। जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी क्वाडी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। क्वाडीबाट घटनास्थल पुग्न झण्डै चार घण्टा लाग्ने भएकाले हालसम्म टोली पुगेको छैन।

Subisu

घाइतेहरूको उद्दार तथा उपचारका लागि थप समन्वय भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host