Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

काठमाडौंबाट महोत्तरी जाँदै गरेको बस रौतहटमा दुर्घटना, १० जना घाइते(सूचीसहित)

काठमाडौंबाट महोत्तरी जाँदै गरेको बस रौतहटमा दुर्घटना, १० जना घाइते(सूचीसहित)

काठमाडौं । काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको यात्रुबाहक बस रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा बिहान साढे ४ बजेतिर बा.प्र. ०१–००६ ख. ५२१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये अधिकांश भारतीय नागरिक छन्। उनीहरूलाई चन्द्रपुरस्थित चपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनापछि बस चालक फरार भए पनि हालसम्म प्रहरीको सम्पर्कमा आएका छन्।

Subisu

बसमा सवार अन्य १५ यात्रुलाई प्रहरीले अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइसकेको छ।
यी हुन् घाइते १० यात्रु
१ देश भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ कि रेखा देवीकाे कमर चोट, अवस्था सामान्य।
२ ऐ.ऐ.बस्ने बस्ने वर्ष २२ को जहदेवी झाको कमर र ढाडमा चोट अवस्था मध्यम।
३ ऐ.ऐ.बस्ने वर्ष ११ को बिसु कुमार पटेलको बायाँ आखामुनी चोट, अवस्था सामान्य।
४ ऐ. दरभंगा जिलला बस्ने वर्ष २६ को मोहमद अमजलको कमरमा चोट, अवस्था सामान्य।
५ ऐ.ऐ. बस्ने मोहमद अकिलको शरीररको दाहिने भागमा चोट, अवस्था मध्यम।
६ ऐ.ऐ. बस्ने वर्ष ३८ कि नरगिस खातुनको बायाँ हातको कुममा चोट, अवस्था सामान्य
७ ऐ.ऐ. बस्ने मोमहद अकिलको छोरा वर्ष २ को आयस प्रतिकको टाउकोमा चोट, अवस्था मध्यम।
८ जि.धनुषा सिरेश्वरनाथ न.पा. वार्ड न.१ मा बस्ने वर्ष २३ कि अनुष्का निगमको टाउकोमा चोट, अवस्था सामान्य।
९ ऐ.ऐ जनकपुर बस्ने वर्ष ३५ कि संतोषी ठाकुरको बायाँ कुम र टाउकोमा चोट, अवस्था सामान्य।
१० जि.महोतरी जलेश्वर न.पा. वार्ड न. ४ मा बस्ने वर्ष ४३ कि पुनम ठाकुरको छाती र कुममा चोट, अवस्था सामान्य।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host