Outline Khabar
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026
                                                       
No Result
View All Result

एनपीएलमा पहिलो पटक मार्की खेलाडी रिलिज, जनकपुर बोल्ट्सबाट बाहिरिए आसिफ शेख

एनपीएलमा पहिलो पटक मार्की खेलाडी रिलिज, जनकपुर बोल्ट्सबाट बाहिरिए आसिफ शेख

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सले राष्ट्रिय टोलीका ओपनरसमेत रहेका आसिफ शेखलाई टोलीबाट रिलिज गरेको छ। एनपीएलको इतिहासमा कुनै टोलीले आफ्नो मार्की खेलाडीलाई रिलिज गरेको यो पहिलो घटना हो।

आसिफ एनपीएलका पहिलो दुई संस्करणमा लगातार जनकपुरका मार्की खेलाडीका रूपमा आबद्ध थिए। तर तेस्रो संस्करणका लागि टोली पुनर्संरचना गर्ने क्रममा जनकपुरले उनलाई टोलीबाट मुक्त गर्ने निर्णय गरेको हो।

Subisu

जनकपुरले आसिफसहित कुल सात खेलाडीलाई रिलिज गरेको छ। टोलीबाट बाहिरिने अन्य खेलाडीमा किशोर महतो, शुभ कंसाकार, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंह रहेका छन्।

एनपीएलको नियमअनुसार टोलीहरूले मार्की खेलाडीसहित अधिकतम सात खेलाडीलाई आगामी सिजनका लागि रिटेन गर्न पाउने व्यवस्था छ। तर जनकपुरले पाँच खेलाडीलाई मात्रै टोलीमा कायम राख्ने निर्णय गरेको छ।

जनकपुरले रिटेन गरेका खेलाडीहरूमा ललित राजवंशी, अनिल साह, मयान यादव, विकास आग्री र आदित्य महता रहेका छन्।

जनकपुर बोल्ट्सले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। तर दोस्रो संस्करणमा भने टोलीको प्रदर्शन कमजोर रह्यो र लिग तालिकाको पुछारमा रहँदै आठौँ स्थानमा सीमित भयो।

दोस्रो सिजनको निराशाजनक नतिजापछि जनकपुरले तेस्रो संस्करणअघि टोलीमा व्यापक फेरबदल गरेको हो। मार्की खेलाडी आसिफ शेखलाई रिलिज गर्ने निर्णयलाई आगामी सिजनका लागि नयाँ रणनीति र टोली निर्माणको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सामाखुशी नदी खण्डमा पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सरकारको १०० दिनः जनताको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’मा बढी चिन्ता: कांग्रेस सभापति थापा

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पामा घरभित्र लेदोसहितको बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

बालेन सरकारको १०० दिनः मन्त्रालय कटौतीदेखि दलगत ट्रेड युनियन खारेजी र सम्पत्ति छानविनसम्म

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

त्रिविसहित सात विश्वविद्यालयले पाए उपकुलपति, शिक्षामन्त्रीको निर्देशन- क्याम्पसबाट राजनीतिक ब्यानर हटाऊ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host