Outline Khabar
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
                                                       
No Result
View All Result

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी काभा महिला नेसन्स लिग भबिलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार साँझ त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको सेमिफाइनलमा बलियो इरानविरुद्ध ३–०को सोझो सेटमा जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

इरानविरुद्ध नेपालले पहिलो सेट २५–२१ ले जित्यो। दोस्रो सेट भने निकै प्रतिस्र्पधात्मक रह्यो। एक समय ६ अंकको अग्रता बनाएको नेपाल २४–२१ ले पछि परेको थियो। तर, त्यसपछि नेपालले २ पटक सेट प्वाइन्ट जोगाउँदै २८–२६ले इरानलाई रह्यो। यसमा उषा भण्डारी र निरुता ठगुन्नाको स्पाइक महत्वपूर्ण रह्यो।

Subisu

तेस्रो सट भने सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बन्यो। कहिले कहिले इरान र कहिले नेपालले १–२ अंकको अग्रता बनाए। तर, अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै नेपालले तेस्रो सेट २५–२० ले जित्यो इरानलाई सोझो सेटमा हरायो।

अब नेपालले उपाधिका लागि भोलि साँझ भारतसँग खेल्नेछ। भारत आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–०को सेटमा हराउँदै फाइनल पुगेको हो।

भोलि नै इरान र श्रीलंकाबीच तेस्रो स्थानमा लागि खेल हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यी तीन कारणले अर्थतन्त्र शिथिल, नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीमा जाहेरी दिनु भएको छ ? अब फोन वा एसएमएसबाटै पाइनेछ जानकारी

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

सभापति देउवाले बेलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

हङकङबाट देउवाको प्रतिक्रिया, अतिरञ्जित रूपमा सार्वजनिक गरिएका विवरणबाट भ्रममा नपर्नु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host