Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नेपाल इन्जिनियरिङ कलेज र सोटेनबीच सहकार्यका लागि एमओयू

नेपाल इन्जिनियरिङ कलेज र सोटेनबीच सहकार्यका लागि एमओयू

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) बीच विद्यार्थीहरुको ज्ञान सीप र क्षमता अभिबृद्धि गर्नका लागि समझदारी कायम गरिएको छ ।

नेक सिपिएसमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै विभिन्न अनुसन्धान गतिविधिहरू, गोष्ठी, सम्मेलन र जर्नलहरूको आयोजना र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न सहकार्य गरिएको बताए ।

Subisu

नेक र सोटेनबीचको सम्बन्धलाई बलियो बनाउँदै नेपालको यातायात क्षेत्रको विकास, सुधारका लागि सहकार्य गरिएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले बताए । समझदारी पत्रमा दुवै पक्षले संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमलाई व्यवस्थित गर्ने, यातायात क्षेत्रका विभिन्न पक्षसँग सम्बन्धित सेमिनार, कार्यशाला, तालिम र गोष्ठिहरु गर्ने भनिएको छ ।

‘यो समझदारीले दुवै पक्षको संस्थागत विकास, क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी छौं । साथै, कलेजका विद्यार्थीहरुलाई समेत विषयगत ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नमा सहयोग पुग्नेछ’ नेकका कार्यवाहक प्रिन्सिपल भण्डारीले भने ।

समझदारी पत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, स्रोतहरू र विशेषज्ञताहरू साझेदारी गर्ने, रिपोर्टहरू प्रकाशित गर्ने र अनुसन्धानका निष्कर्षहरू व्यावहारिक रुपमा कार्यान्वयनमा जोड दिने, शिक्षाविद् र उद्योगबीचको सहकार्यलाई बढावा दिने, यातायातका सम्बन्धित कुनैपनि क्षेत्रमा नेकका विद्यार्थीहरूको सहभागितालाई प्राथमिकता दिने र त्यसका लागि प्रत्येक आर्थिक वर्षको लागि उपलब्ध स्रोतहरूको आधारमा संयुक्त रूपमा योजना बनाई कार्यान्वयन गरिने भनिएको छ ।

नेक र सोटेनको सहकार्यले राष्ट्र निर्माणको लागि प्राविधिक र व्यावसायिक क्षमता अभिबृद्धि गर्नुको साथै यातायात क्षेत्रको विकासमा समेत टेवा पुग्ने सोटेनका अध्यक्ष इन्जिनियर राजेन्द्रराज शर्माले बताए ।

सोटेन नेपालको यातायात क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको समुहद्वारा २००९ मा स्थापना भएको गैरनाफामुलक व्यावसायिक संस्था हो । यसको सदस्यतामा सरकारी एजेन्सीहरू, निजी फर्महरू र व्यापार, र शैक्षिक संस्थाहरूमा काम गर्ने यातायात इन्जिनियरहरू छन् । नेक र सोटेन विचको सहकार्य चार वर्षसम्मका लागि गरिएको छ ।

समझदारी पत्रमा सोटेनका महासचिव इन्जिनियर हेमन्त तिवारी, नेक सिपिएस निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही समेतले हस्ताक्षर गरेका छन् । इन्जिनियरिङ विधामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सन् १९९४ मा स्थापना भएको नेकमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host