Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

शैलजा आचार्यको १५ औं स्मृति दिवस मनाइयो

शैलजा आचार्यको १५ औं स्मृति दिवस मनाइयो

काठमाडौं । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ, पूर्व उपसभापति, पूर्व उपप्रधानमन्त्री तथा प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५ औं स्मृति दिवस कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालका प्रथम राष्ट्रपति, पूर्व सभामुख, नेपाली कांग्रेसका वरिष्ठ नेताहरु, पूर्व मन्त्रीहरु, नेपाली कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला तथा नगर समिति तथा जनवर्गिय संगठनका नेता, कार्यकर्ता, शुभचिन्तक, आचार्यका परिवारका सदस्यहरु, सेवा कृष्ण प्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको बृहत्त उपस्थितिमा सो स्मृति दिवस सोमबार सम्पन्न मनाइएको हो ।

Subisu

कार्यक्रममा नेतृ शैलजा आचार्यले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुरयाएको योग्दानबारे चर्चा गर्दै सभाका वक्ताहरुले नेतृ आर्चाय निष्ठा, लगन र इमानको त्रिवेणी भएको बताएका थिए ।

एक अदम्य साहस एवं उत्साहले भरिएकी नेतृ आर्चायले वीपीका विचारलाई नागरिकसम्म पुर्याउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै नेतृ आचार्यले अंगालेको राजनैतिक मूल्य, मान्यता, आर्दश एवं परम्परालाई आत्मसाथ गर्न सकेमात्र आजको नेपाली कांग्रेसले आफ्नो राजनीति भविष्य सुरक्षित गर्न सक्ने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

नेतृ आचार्यले सरकारमा रहदा साना जलबिद्युत आयोजनाको ढोका खोल्ने काम गरेको भन्दै नेपालले आफ्नै लगानीमा पनि जलविद्युत आयोजना सम्पन्न गर्न सक्छ भन्ने दृष्टान्त समेत आर्चायकै पालामा स्थापित भएको स्मरण समेत कार्यक्रममा वक्ताहरुले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादब, विशिष्ट अतिथि पूर्व सभामुखद्वय दमननाथ ढुंगाना, तारानाथ रानाभाट, पूर्व मन्त्री ओमकार श्रेष्ठ, नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, नेता शंशाक कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आर्चाय, पूर्व मुख्य सचिव विमल प्रसाद कोइराला लगायतले आचार्यले नेपालको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता र विकासका सन्दर्भमा दिएको योगदानबारे मन्तव्य राखेका थिए ।

सभाको अध्यक्षता कृष्ण प्रसाद कोइराला सेवा गुठी तथा शैलचा आर्चाय स्मृति पोलिटेक्निककी अध्यक्ष मीता आर्चायले गरेकी थिइन्, भने कार्यक्रमको समुद्घाटन समारोहको सञ्चालन सेवा गुठीकी सदस्य सचिव रश्मी पोखरेलले गरेकी थिइन् । नेतृ शैलजा आर्चाय कृष्ण प्रसाद कोइराला सेवा गुठीकी संस्थापक अध्यक्ष समेत रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host