Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

प्रतीशलाई वैकल्पिकमा राखेपछि आमा भन्छिन्, ‘एकैचोटि समाचार सुन्दा मन भारी भयो’

प्रतीशलाई वैकल्पिकमा राखेपछि आमा भन्छिन्, ‘एकैचोटि समाचार सुन्दा मन भारी भयो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला आईसीसी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् ।

बुधबार बिहान अमेरिकाको फ्लोरिडामा हुने श्रीलंकासँगको खेलपछि नेपाली टोली अरू दुई खेलको लागि वेस्ट इन्डिज जानेछ। वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुने गरी सन्दीपलाई टोलीमा समेट्दा प्रतीश जिसीलाई वैकल्पिक खेलाडीको रूपमा टोलीमा राखिएको छ।

Subisu

उनलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले असन्तुष्टि जनाएकी छन्। सन्दीपलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ?’

‘जुन ११ मा फ्लोरिडामा हुन गइरहेको नेपाल र श्रीलंकाको गेम हेर्न जाँदै थिएँ। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिइँन, राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुनेँ,’ उनले लेखेकी छन्, ‘बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मन भारी भयो।’

उनले फेरि सन्दीप टिममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन्। ‘मैले नबुझेको पनि हुन सक्छु। मनमा लागेको कुराचाहिँ स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ? त्योचाहिँ बुझ्न सकिनँ,’ उनले भनेकी छन्।

‘तर यहाँ मेरो छोरो, तेरो छोरो भन्दा पनि सबै खेलाडी हाम्रै छोरा हुन्। यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ,’ उनले लेखेकी छन्, ‘जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दीप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु। नेपाल क्रिकेट टिम एउटा परिवार हो। यहाँ दाइ र भाइ जसले खेले पनि देशकै लागि खेल्ने हो। सन्दीपलाई शुभकामना!’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host