Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसमेत जिम्मेवार हुनुपर्छः गगन थापा

गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसमेत जिम्मेवार हुनुपर्छः गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले गृहमन्त्री रवि लामिछानेले संसदबाट दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसमेत जिम्मेवार हुनुपर्ने बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद थापाले गृहमन्त्रीले नै संसदभित्रै सूचना बेच्ने मान्छे भएको जानकारी गराएको भन्दै छ भने देशद्रोहको मुद्दा लगाउनुपर्ने बताए।

Subisu

‘हुँदाहुँदा गृहमन्त्रीजीले यो संसद्मा सूचना बेच्ने मान्छे छ भन्नुभयो। त्यो भाषण गर्दा भाषण तयार गर्दैगर्दा तपाईं त टेलिभिजनको प्रस्तोता मात्रै होइन, माननीय ज्यू। अब त त्यहाँ गएर बोलेका कुराको जिम्मेवारी पनि लिनुपर्छ,’ थापाले भने, ‘गृहमन्त्री जसले जिम्मा पाएको छ उसले सदनमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो। त्यसलाई सदनबाट निकाल्नेमात्रै होइन, देशद्रोहको मुद्दा लाउनुपर्छ, थुन्नुपर्छ भन्ने सिकाउने मान्छे पनि भएनछ।’

उनले यो विषयमा आफूहरू नबरालिने बताए। यसको हिसाब किताब खोज्ने बताउँदै सांसद थापाले गृहमन्त्रीसँग जवाफ माग गरेर त्यति ठूलो अर्थ नभएको पनि बताए।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

सभापति देउवाले बेलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

हङकङबाट देउवाको प्रतिक्रिया, अतिरञ्जित रूपमा सार्वजनिक गरिएका विवरणबाट भ्रममा नपर्नु

राष्ट्रपतिका राजनीतिक विज्ञ थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने

राष्ट्रपतिका राजनीतिक विज्ञ थापाले दिए राजीनामा, सक्रिय राजनीतिमा फर्किने

लेवनानमा युद्धविराम लागू नहुने इजरायलको चेतावनी

लेवनानमा युद्धविराम लागू नहुने इजरायलको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host