Outline Khabar
शुक्रबार, मंसिर १२, २०८३
Friday, November 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, मंसिर १२, २०८३
Friday, November 27, 2026
                                                       
No Result
View All Result

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं । बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना विस्तार गरी बिहीबारदेखि विद्युत् आपूर्ति सुरु गरेको हो।

बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी र छेन्तुङ क्षेत्रका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन्।

Subisu

यसअघि स्थानीय लघुजलविद्युत् आयोजनाको भरमा रहेका त्यस क्षेत्रका बासिन्दाले अब राष्ट्रिय ग्रिडको विद्युत् उपभोग गर्न पाउने भएका छन्। यसबाट लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्ति नियमित र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार राष्ट्रिय प्रसारणको विद्युत् पुगेपछि स्थानीय बासिन्दासँगै ढोरपाटनका पर्यटन व्यवसायलाई पनि सहज हुनेछ।

बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीका अनुसार अब उपभोक्ताले बुर्तिवाङ नो लाइटमार्फत आवेदन दिएर विद्युत् जडान गर्न सक्नेछन्।

बागलुङमा अब निसीखोला गाउँपालिका–५ को निसिलढोरमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् पुग्न बाँकी छ। चालु आर्थिक वर्षभित्र त्यहाँ पनि विद्युत् विस्तार गर्न बजेट व्यवस्था भइसकेको र ठेक्का प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ। निसिलढोरमा समेत विद्युत् पुगेपछि बागलुङका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

ताजा समाचार

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host