Outline Khabar
सोमवार, मंसिर ८, २०८३
Monday, November 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर ८, २०८३
Monday, November 23, 2026
                                                       
No Result
View All Result

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

भारतसँग सहमति, अन्तर्राष्ट्रिय उडानको प्रवेश र बहिर्गमन दुवैतर्फबाट सम्भव बनाउन प्राविधिक छलफल हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको अन्तर्राष्ट्रिय उडान विस्तारमा अवरोध बन्दै आएको हवाई रुटसम्बन्धी विषयमा नेपालले भारतसँग सहमति जुटाएको छ। अब काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुवैतर्फ सञ्चालन गर्न सकिने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा सोमबार भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ हवाई रुटलाई दुईतर्फी बनाइनेछ। यसका लागि दुवै देशका प्राविधिक अधिकारीले कार्यान्वयनको मोडालिटी टुंग्याउनेछन्।

Subisu

यसअघि नेपालबाट बाहिरिने विमानले प्रयोग गर्न सक्ने यो रुटबाट भारत हुँदै नेपाल भित्रिने विमानलाई पनि प्रवेश दिन सहमति भएको हो।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेश मार्ग माग्दै आएको थियो। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पश्चिमतर्फबाट आउने अन्तर्राष्ट्रिय विमानले सहज प्रवेश मार्ग नपाउँदा उडान विस्तारमा समस्या रहँदै आएको थियो।

नयाँ सहमतिले विशेषगरी भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर रुट सञ्चालनको प्राविधिक व्यवस्था र समयतालिका भने टुंगिन बाँकी छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

ताजा समाचार

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host