Outline Khabar
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
                                                       
No Result
View All Result

आरोग्यका लागि संविधान दिवसका अवसरमा काठमाडौंमा दौड हुने, बाढीपीडित विद्यालयका लागि सहयोग

आरोग्यका लागि संविधान दिवसका अवसरमा काठमाडौंमा दौड हुने, बाढीपीडित विद्यालयका लागि सहयोग

काठमाडौं । स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई जोड्दै जीवन विज्ञान युवा वृत्तले संविधान दिवसको अवसरमा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ नारासहित दौड कार्यक्रम आयोजना गर्ने भएको छ।

असोज ३ गते बिहान ७ बजे काठमाडौंको दशरथ रंगशाला, त्रिपुरेश्वरबाट सुरु हुने दौडमा ५ किलोमिटर र १० किलोमिटर दूरीका धावक सहभागी हुनेछन्। आयोजकका अनुसार व्यक्तिगत स्वास्थ्य प्रवर्द्धनसँगै बाढी तथा विपद्बाट प्रभावित विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

Subisu

दौडबाट विशेषगरी विपद्का कारण प्रभावित विद्यालयका विद्यार्थीका लागि मनोसामाजिक सहयोग तथा शैक्षिक सामग्री जुटाउने लक्ष्य राखिएको छ। विपद्पछि विद्यार्थीको पढाइसँगै मानसिक स्वास्थ्यमा समेत असर पर्ने भएकाले उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सामाजिक सेवासँग दौडलाई जोडिएको आयोजकले जनाएको छ।

जीवन विज्ञान युवा वृत्तले स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैली निर्माणका लागि नियमित शारीरिक गतिविधिको महत्वपूर्ण भूमिका रहने जनाएको छ। दौडलाई व्यक्तिगत स्वास्थ्यमा मात्र सीमित नराखी विपद्मा परेका समुदाय र विद्यार्थीप्रतिको सामाजिक दायित्व पूरा गर्ने माध्यमका रूपमा अघि बढाउन खोजिएको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले दर्ता गरेर दौडमा सहभागी हुन सक्नेछन्। दौड पूरा गर्ने सहभागीलाई सहभागिता पदक, टी–सर्ट, प्रमाणपत्र र नास्ताको व्यवस्था गरिएको छ।

आयोजकले कार्यक्रमलाई युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने तथा सामाजिक सेवामा सक्रिय रूपमा जोड्ने अवसरका रूपमा लिएको छ। व्यक्तिगत आरोग्यसँगै विपद् प्रभावित विद्यार्थीका लागि योगदान गर्ने भएकाले दौडलाई स्वास्थ्य र सामाजिक सेवाको साझा अभियानका रूपमा अघि बढाइएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host