Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

भोटेकोशी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार

भोटेकोशी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको उद्धार र सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

उद्धार कार्यलाई व्यवस्थित बनाउन **नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना** सुरक्षाकर्मी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।

Subisu

बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार टोलीले हवाई तथा पैदल मार्गबाट खोजी तथा उद्धार अघि बढाइरहेका छन्। स्थलगत पहुँच कठिन भएका क्षेत्रमा हवाई माध्यमबाट उद्धारलाई प्राथमिकता दिइएको छ।

नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म  ६९ पटक उडान भरेर ३५१ जना नागरिकको हवाई उद्धार गरेका छन्। जोखिमपूर्ण स्थानमा थुनिएका तथा सडक सम्पर्कबाट विच्छेद भएका नागरिकलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो।

प्रतिकूल मौसम, पहाडी भूगोल र नदीको तीव्र बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। त्यसका बाबजुद सुरक्षाकर्मीहरूले जोखिम मोलेर खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायले उद्धारसँगै प्रभावित नागरिकसम्म राहत सामग्री पुर्‍याउने तथा अझै सम्पर्कमा नआएका व्यक्तिको खोजीलाई समेत प्राथमिकतामा राखेका छन्।

बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि कतिपय प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भइरहेको छ। त्यसैले तत्काल उद्धारका लागि हवाई साधनको प्रयोग बढाइएको प्रशासनले जनाएको छ।

प्रभावित क्षेत्रमा बाँकी नागरिकको अवस्था पहिचान, बेपत्ताको खोजी तथा राहत वितरणलाई थप प्रभावकारी बनाउँदै लैजाने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host