Outline Khabar
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
                                                       
No Result
View All Result

भोटेकोशी बाढीः सरकारी कोषमा पाँच करोड सहयोग गर्ने एनआरएनएको निर्णय, नुवाकोटमा राहत वितरण गर्ने

भोटेकोशी बाढीः सरकारी कोषमा पाँच करोड सहयोग गर्ने एनआरएनएको निर्णय, नुवाकोटमा राहत वितरण गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ।

संघका अध्यक्ष डा हेमराज शर्माका अनुसार पहिलो चरणमा नुवाकोटमा टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।

Subisu

यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।

संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समितिहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।

राहत वितरणका लागि संघका अध्यक्ष डा हेमराज शर्मासहितको टोली बिहीबार बिहान नुवाकोट पुग्ने तयारीमा रहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host