Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

नेपाल चेम्बर र मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, १० प्रतिशत छुट पाइने

नेपाल चेम्बर र मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, १० प्रतिशत छुट पाइने

काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

जमलस्थित चेम्बर भवनमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता भएको हो।

Subisu

सम्झौतापत्रमा चेम्बरका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा अमित तोमरले हस्ताक्षर गरे।

एक वर्षका लागि लागू हुने यस सम्झौता अनुसार चेम्बरका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पतिरपत्नी, आमाबुबा र २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष सहुलियत प्राप्त गर्नेछन्।

अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। तर, औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा, बाह्य परीक्षण र बीमाको क्यासलेस सेवामा यो छुट लागू हुने छैन।

स् मेडिसिटी अस्पतालले चेम्बरका सदस्य तथा कर्मचारीहरूका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम, बेसिक लाइफ सपोर्ट तालिम, विशेष स्वास्थ्य प्याकेज र रक्तदान कार्यक्रम आयोजना गर्नेछ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नियमित स्वास्थ्य परीक्षण र निवारणमुखी स्वास्थ्य सेवाले स्वस्थ व्यावसायिक समुदाय निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। ‘स्वास्थ्य र आर्थिक विकास एकअर्काका परिपूरक हुन्, स्वस्थ मानव संसाधन नै आर्थिक समृद्धिको आधार हो,’ उनले भने। उनले यो साझेदारीले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने र अन्य संस्थाका लागि पनि अनुकरणीय उदाहरण बन्ने उल्लेख गरे।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले यो सहकार्य नयाँ नभएर विगतकै सम्बन्धको निरन्तरता भएको बताए। चेम्बरका सदस्य तथा व्यवसायीहरूलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘यस किसिमको सहकार्यले संस्थाप्रतिको जिम्मेवारी थप बढाएको छ, स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायले साझा प्रयास गर्नु आवश्यक छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host