Outline Khabar
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १, २०८३
Friday, May 15, 2026
                                                       
No Result
View All Result

आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

काठमाडौं। सरकारले आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबा सूचना जारी गरी त्रिभुवन, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति माग गरेको हो।

Subisu

इच्छुक र योग्य उम्मेदवारले शुक्रबारदेखि २५ देखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो।

सरकारले जारी गरेको अध्यादेशका कारण ती विश्वविद्यालयका पदाधिकारी पदबाट बर्खास्त भएका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

इप्पानमा उत्तम भ्लोनको प्यानल घोषणा, ‘भिजन २०२९’ मार्फत ३० हजार मेगावाटको लक्ष्य

विद्युत् नियमन आयोगका खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुने

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host