Outline Khabar
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
                                                       
No Result
View All Result

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तापक्रम उल्लेखनीय रूपमा बढेसँगै तातो दिन र तातो हावाको जोखिम बढेको जनाएको छ।

विभागले सार्वजनिक गरेको ‘तातो दिन तथा तातो हावासम्बन्धी बुलेटिन-१’ अनुसार विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने सम्भावना देखिएको छ।

Subisu

महाशाखाका अनुसार आगामी केही दिनसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहनेछ भने मधेश, बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। केही स्थानमा लगातार उच्च तापक्रम रहिरहे ‘हीट वेभ’ को अवस्था समेत विकसित हुन सक्ने चेतावनी दिइएको छ।

जोखिममा रहेका जिल्ला
बुलेटिनमा जनाइए अनुसार कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा, नवलपरासी, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरका बासिन्दालाई पनि सचेत रहन भनिएको छ।
सम्भावित असर
उच्च तापक्रमका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, डिहाइड्रेसन, हिट स्ट्रोक जस्ता स्वास्थ्य समस्या देखिन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा रहने उल्लेख गरिएको छ।

अपनाउनुपर्ने सावधानी
विभागले अत्यधिक गर्मीका बेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का र खुला कपडा लगाउन तथा घाममा लामो समयसम्म नबस्न आग्रह गरेको छ। साथै, बाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न र स्वास्थ्यमा समस्या देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ।

महाशाखाले आगामी दिनहरूमा तापक्रमको अवस्था अनुसार नियमित रूपमा अद्यावधिक सूचना जारी गर्ने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने

अब घरबाटै कसरी लिन सकिन्छ एनओसी?

ताजा समाचार

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

गृहमन्त्रीको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host